SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ १२:४६ AM · 1 मिनेट पढाइ

एमबाप्पेलाई विश्वकपमा इतिहास रच्ने अवसर, गोल्डेन बुट जित्न मेसीलाई चुनौती

अर्जेन्टिनाले स्पेनविरुद्ध विश्वकप फाइनल खेल्न बाँकी रहेकाले मेसीसँग आफ्नो गोल संख्या बढाउने अन्तिम अवसर रहेको छ। यदि मेसीले फाइनलमा ह्याट्रिक गर्दै ११ गोल पुर्‍याउन सके भने उनले एमबाप्पेलाई उछिन्दै गोल्डेन बुट जित्नेछन् ।