स्थानीय तहको उपनिर्वाचन नहुने
काठमाडौँ, साउन ३ गते । स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभामा गरी ९६ पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका ७५ पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
