SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०४:२२ PM · 1 मिनेट पढाइ

पल्लवीको ‘सिरानी’ सार्वजनिक

काठमाडौं । सुदूरपश्चिममा रहेर गजल साधनामा सक्रिय गजलकार तारा पल्लवीको पहिलो गजल सङ्ग्रह ‘सिरानी’ सार्वजनिक भएको छ । आवरण प्रकाशनद्वारा प्रकाशित सिरानीको आज यहाँ आयोजित कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल र ललिजन रावलले संयुक्त रूपमा लोकार्पण गरे । म फलाम जस्तो, यो दुनियाँ खिया जस्तो म खोजी रहेँ न्यानो, आमाको फरिया जस्तो ।