SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

सरकारले सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्नुपर्छ : महासेठ

धर्बेन्द्र झाजनकपुरधाम, साउन २ गते । नेकपा (एमाले) का सचिव एवं पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।