SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना मिनाहालगायत सुविधाको व्यवस्था गरेको छ । यही साउन १ गतेदेखि लागू भएको ‘काठमाडौँ महानगरपालिका आर्थिक ऐन २०८३’ अनुसार आर्थिक वर्ष २०८३र८४ का लागि छुट तथा जरिवाना मिनाहा दिइएको हो ।