SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

बिपी स्मृतिमा ‘ग्रिन रन’ र जलवायु संवाद गर्दै कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा यही साउन ६ गते देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उनले निर्वाह गरेको योगदानको स्मरण गर्ने भएको छ ।