आधुनिक कृषि यन्त्र र प्रविधि एकै थलोमा
काठमाडौं । मुलुकको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गर्ने उद्देश्यले आगामी मङ्सिर पहिलो साता यहाँ ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
