नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा साढे २० करोड हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
काठमाण्डु– नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
