SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०६:३९ PM · 1 मिनेट पढाइ

रोजगारी र सीप विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध छौँः श्रममन्त्री

काठमाडौँ, असार ३२ गते ।युवा, श्रम तथा रोजगार मन्त्रालयले आन्तरिक रोजगारको वातावरण सिर्जना गर्न निजी क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ ।