SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगार कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ

काठमाडौँ, असार ३२ गते । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ गरेका छन् ।