SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०३:१० PM · 1 मिनेट पढाइ

रूपन्देहीमा बस दुर्घटना : एक जनाको मृत्यु, सात घाइते

कपिल ज्ञवालीसिद्धार्थनगर, असार ३२ गते । रूपन्देहीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।