SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०३:१२ PM · 1 मिनेट पढाइ

बाणगङ्गाका दुई वडा पोषणमैत्री घोषणा

नारद कोहारतौलिहवा(कपिलबस्तु), असार ३२ गते । जिल्लाको बाणगङ्गा नगरपालिकाले स्वास्थ्य तथा पोषण सुधार अभियानलाई प्रभावकारी बनाउँदै थप दुई वडालाई ‘पोषण मैत्री वडा’ घोषणा गरेको छ ।