SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित

काठमाडौँ, असार ३२ गते ।सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ ।