पाँच हजार ८ सय बढी बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाइयो
रामकृष्ण बोहराबागलुङ, असार ३२ गते । धौलागिरि आयुर्वेद अस्पतालले बागलुङ र पर्वत जिल्लाका ५ हजार ८ सय २८ जना बालबालिकालाई ‘स्वर्णबिन्दु प्रासन’ खुवाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
