बाढीले बगाएका चालकको शव चार दिनपछि फेला
राममणि दाहालमकवानपुर, असार ३२ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा बाढीले स्कुटरसहित बगाएका चालकको शव चार दिनपछि फेला परेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
