SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्तीमा अमेरिकाको सहमति

वासिङ्टन, असार ३२ गते । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोको स्वदेश फिर्ती नरोकिने अमेरिकी कूटनीतिज्ञ लुइस मेन्डेजले बताउनु भएको छ ।