भुटानी शरणार्थी प्रकरणः बेचन झा दुई वर्षपछि कारागारमुक्त
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि कारागारमा रहेका बेचन झा रिहा भएका छन् । सबै कानुनी प्रक्रिया पूरा गरेपछि उनी बुधबार सुन्धारा कारागारबाट रिहा भएका हुन् । हिजो जिल्ला अदालत काठमाडौंले झालाई ठगी मुद्दामा १ वर्ष कैद र १० हजार जरिबाना सजाय निर्धारण गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
