SHARE
अर्थ-डबली · बुधबार ३१ असार २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

युवाको आशा निराशामा बदलिँदै गएको गीता गुरुङको टिप्पणी

काठमाडौं / नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गरेकी छन् ।