SHARE
पर्दाफास · बुधबार ३१ असार २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

नेपालको पूँजी बजार विकास मार्गचित्र सार्वजनिक : एआईको प्रयोग, एसएमई एक्सचेञ्जदेखि ग्रीन बन्डसम्म

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले देशको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ (क्यापिटल मार्केट डेभलपमेन्ट ब्लु प्रिन्ट अफ नेपाल, २०२६) सार्वजनिक गरेको छ ।