SHARE
अर्थ-डबली · बुधबार ३१ असार २०८३ ०२:५३ AM · 1 मिनेट पढाइ

यी हुन् पर्यटन बोर्डमा नियुक्त भएका पाँच सञ्चालक सदस्यहरू

काठमाडौँ / नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् ।