SHARE
अर्थ-डबली · बुधबार ३१ असार २०८३ ०१:३५ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप : फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन विश्वकपको फाइनलमा प्रवेश

काठमाडौँ / फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।