SHARE
अर्थ-डबली · बुधबार ३१ असार २०८३ ०१:५२ AM · 1 मिनेट पढाइ

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन विदेशी मुद्रालाई कति पर्ला ?

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।