नक्कली शरणार्थी प्रकरण : टोपबहादुरलाई ४ वर्ष र बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय
नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरेको छ ।
