SHARE
अर्थ-डबली · मङगलबार ३० असार २०८३ ०२:२८ PM · 1 मिनेट पढाइ

आत्मदाहका घटना एउटा कारणले होइन लामो समयदेखिको आर्थिक र सामाजिक समस्या हुन् - पूर्वाधारमन्त्री लम्साल

काठमाडौँ / पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदाहजस्ता घटना कुनै एउटा कारणले मात्र नभई लामो समयदेखिका आर्थिक, सामाजिक र न्यायसँग जोडिएका समस्याको परिणाम भएको बताएका छन्।