नेपालमा अब दुई पार्टी र जातिमात्र रहनेछन्, दुईवटा धार प्रष्ट हुनेछ : हर्कबहादुर योङहाङ
काठमाडौं / श्रम संस्कृति पार्टी पाँचथरका उपाध्यक्ष तथा हिलिहाङ दरबार संरक्षणका अभियन्ता हर्कबहादुर योङहाङ लिम्बुले नेपालको राजनीति अब नयाँ मोडमा प्रवेश गरिरहेको दाबी गरेका छन्
