SHARE
अर्थ-डबली · मङगलबार ३० असार २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

कुरियर तथा लजिस्टिक्स क्षेत्रः नेपालको अर्थतन्त्रको अपरिहार्य आधार

कुनै पनि देशको आर्थिक विकासको गति उद्योग, व्यापार वा उत्पादनले मात्र निर्धारण गर्दैन, ती गतिविधिलाई उपभोक्तासम्म जोड्ने वितरण प्रणालीले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ