SHARE
अर्थ-डबली · मङगलबार ३० असार २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन : सांसद राई

काठमाडौं / नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकारमाथि निरंकुश बन्दै गएको आरोप लगाएका छन्।