SHARE
अर्थ-डबली · मङगलबार ३० असार २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त भएका छन् ।