SHARE
अर्थ-डबली · मङगलबार ३० असार २०८३ ०२:२० AM · 1 मिनेट पढाइ

आलु, मूला, काउली, बोडी, करेला, घिरौला, च्याउदेखि खुर्सानीसम्मको भाउ बढ्यो आज, कुनको मूल्य कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलवारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज केही हरियो तरकारीको भाउ बढेको छ ।