आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह
काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।