सुकुम्बासी परिवारलाई सीप विकास तथा रोजगारमा आबद्ध गराइने
काठमाडौँ । सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने भएको छ । बोडेस्थित होल्डिङ सेन्टरमा सुकुम्बासीसँग भेट गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुकुम्बासीलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी सोहीअनुसारको सीप विकास तथा रोजगार कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
