नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, यात्रा नगर्न अनुरोध
काठमाडौं । लगातारको भारी वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्ड हुँदै सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
