SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०२:३१ PM · 1 मिनेट पढाइ

सञ्चार माध्यमको संख्या धेरै भयो, यसलाई व्यवस्थित गर्नुपर्छः उपनेता पराजुली

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय मामिला पत्रकारितालाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन न्युनतम मापदण्ड तय गरिनुपर्नेमा जोड दिएका छन् । सोमवार सञ्चारकर्मीहरूसँग आयोजित छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।