मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गर्नेलाई कारबारही गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरेको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो ध्यानाकर्षण गराएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
