खल्तीमा डिजिटल कार्ड सुविधा
काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड–एससिटीसँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ । यो सेवा खल्ती कार्ड्स इकोसिस्टम अन्तर्गत सार्वजनिक गरिएको पहिलो कार्ड सेवा हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
