शैक्षिक नियमावली र समता कर विवादः सुधार कि नियन्त्रण ?
काठमाडौं । सरकारले हालै लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ र शिक्षामा लगाइएको ३ प्रतिशत समता कर यतिबेला शिक्षा क्षेत्रको बहसको केन्द्र बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
