SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ १२:४० PM · 1 मिनेट पढाइ

यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ को धेरै आम्दानी

काठमाडौं । यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ ।