SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०१:१३ PM · 1 मिनेट पढाइ

इसेवाको ‘सहारा हेल्थ इन्सुरेन्स’: रु. एक हजार ३९९ बाट ६ लाखसम्मको बीमा सुरक्षा

काठमाडौँ । इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको छ । यस बीमा योजनामार्फत इसेवाले निकै सुलभ दरमा सर्वसाधारणका लागि झन्झटमुक्त र भरपर्दो स्वास्थ्य बीमा उपलब्ध गराउँदै आएको जनाएको छ ।