युक्रेनी ड्रोन हमलाले रुसमा ४ जनाको मृत्यु, ७ घाइते
एजेन्सी । रुसमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार आक्रमणका अधिकांश घटना मस्को क्षेत्र आसपास केन्द्रित थिए । क्रेमलिनको निरन्तर आक्रमणको जवाफस्वरूप युक्रेनले रुसमाथिका ड्रोन आक्रमण तीव्र बनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
