विशेष अदालतबाट सफाइपछि संगीता पहाडी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पुनर्बहाली
काठमाडौँ / नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड)की प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली भएकी छिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
