SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी

अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका केही सरकारी निकट सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई