SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

किन सरकारले खारेज र संशोधन गर्दैछ यी ऐन र नियमावली ?

काठमाडौँ / सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली खारेज गर्नेगरी संसद्मा विधेयक दर्ता गरेको छ ।