SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

रिलायन्स कलेजको 'करियर टक-२०८३' सम्पन्न: १५ सयभन्दा बढी विद्यार्थी सहभागी, दक्ष जनशक्ति उत्पादनमा जोड

काठमाडौँ / चाबहिलस्थित रिलायन्स कलेजले स्नातक तहमा भर्ना हुने विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरेको वार्षिक कार्यक्रम रिलायन्स करियर टक२०८३ आइतबार कलेज परिसरमा सम्पन्न भएको छ।