SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

लिपमोटर B03 इलेक्ट्रिक एसयूभी चाँडै नेपाल आउँदै, ‘नाइमा मोबिलिटी एक्स्पो’मा डेब्यु हुने

काठमाडौँ / चिनियाँ विद्युतीय सवारी निर्माता लिपमोटरको नयाँ B03 इलेक्ट्रिक एसयूभी नेपाली बजारमा चाँडै सार्वजनिक हुने भएको छ।