SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

सप्तरीमा धान रोपाइँले गति लियो

विनय कर्णकल्याणपुर (सप्तरी), असार २९ गते। लगातार दुई दिनदेखि परेको वर्षाले सप्तरीका किसानलाई राहत मिलेको छ।