राजस्व प्रशासनमा पुनर्संरचना प्रस्ताव
काठमाडौँ, असार २९ गते । राजस्व प्रशासनमा अनुसन्धानको पुनर्संरचना हुने गरी सरकारले आधा दर्जन कानुन खारेज र तीन वटामा संशोधन प्रक्रिया अगाडि बढाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
