SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ, असार २९ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ ।