SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

किसानको हितविपरीत काम गरे कारबाही

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २९ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानको हितविपरीत हुने गतिविधिप्रति सरकारले शून्य सहनशीलताको नीति लिएको बताउनुभएको छ ।