कृषिको लागत घटाउन भंगहामा कस्टम हायरिङ सेन्टर सञ्चालन
अजय शाहगौशाला (महोत्तरी), असार २९ गते। कृषि उत्पादनको लागत घटाई उत्पादन वृद्धि गर्ने उद्देश्यले महोत्तरीको भंगहा नगरपालिकामा कस्टम हायरिङ सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
