सडक अवरुद्ध हुँदा इलामको यातायात सम्पर्क विच्छेद
कोकिला ढकालइलाम, असार २९ गते। दुई दिनयता निरन्तर परेको वर्षाका कारण इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क विच्छेद भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
